समाचार
प्युठानका चार साकोस कर्ब्समा आवद्ध
प्यूठान । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्धारा सञ्चालित जोखिममा आधारित साकोस सुपरीवेक्षण (कर्ब्स) कार्यक्रममा प्युठान जिल्लाका ४ वटा साकोस आवद्ध भएका छन् । चिरायु बचत तथा ऋण सहकारी संस्था लि., झिमरुक गाउँपालिका–६, चिसाबाङ्ग, धर्मावती महिला बचत तथा ऋण सहकारी संस्था लि., प्यूठान–८, खपे्रङ्गखोला, जुम्री...