समाचार
मोरङमा कर्ब्स कार्यक्रममा थपिए २ साकोस, कुल आवद्धता ३५ पुग्यो
काठमाडौं । नेफ्स्कून तथा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङबीचको साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालित जोखिममा आधारित साकोस सुपरिवेक्षण (कर्ब्स) कार्यक्रममा २ वटा साकोस थपिएका छन् । बचत संघ मोरङका दुई सदस्य संस्था उर्लाबारी साकोस, उर्लाबारी र न्यू जनएकता साकोस बेलबारी कर्ब्स कार्यक्रममा आवद्ध भएका हुन् । दुबै साकोसका तर्फबाट कर्...