समाचार
नेफ्स्कूनको बहसपैरवीमा कुनै कमी हुनेछैन: सञ्चालक सुवेदी
काठमाडौं । नेफ्स्कून न्युरोड सदस्य सेवा कार्यालयले वित्तीय सुशासन कायम राखी व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले व्यवसाय प्रवर्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम-२०८१ मंसिर २३ गते आइतबार सुन्धारामा सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न संघ संस्थाबाट ४० जनाको उत्साहपूर्ण सहभागिता थियो ।
कार्यक्रममा नेफ्स्कूनका संचालक एवम् न्युरोड सदस्य...