समाचार
मोरङको कनकलक्ष्मी साकोसको पाँचौ स्थापना दिवसमा विभिन्न विधामा सम्मान
काठमाडौं । कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. सुन्दरहरैँचा, मोरङको पाँचौ स्थापना दिवस सुन्दरहरैचा–३, स्थित रणकाली मन्दिरको सामूदायिक भवनमा मिति २०८१ मंसिर १० गते संस्थाका अध्यक्ष नागेश पोखरेलको अध्यक्षता तथा कोशी प्रदेश सहकारी रजिष्ट्रार हरिबहादुर खत्रीको प्रमुख आतिथ्यमा संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाह...