समाचार
'प्रथम बागमती प्रदेश सहकारी सम्मेलन' आयोजना गरिदै
काठमाडौं । सहकारी अभियानका सम्भावना, चुनौती र भावी दिशा तय गर्न बागमती प्रदेश सहकारी संघले सहकारी सम्मेलन’ गर्ने भएको छ । बागमती प्रदेश सरकारको सहयोगमा ललितपुरको हेरिटेज गार्डेन होटलमा चैत ८ र ९ गते दुई दिन आयोजना हुने सम्मेलनको थिम “सहकारीको विकासका लागि तहगत समन्वय र सहकार्यको मार्गदर्शन” रहेको छ । प्रदेशका १३...