समाचार
प्रगति साकोसले गर्यो विद्यार्थीहरुका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन
सुनसरी । बर्जु गाउँपालिका –५, सुनसरीस्थित प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुका लागि वित्तीय शिक्षा प्रदान गरेको छ । श्री नेपाल राष्ट्रिय माध्यामिक विद्याालय आमाही वेलहामा मा अध्ययनरत ६० जना विद्यार्थीहरुका लागि साकोसले फागुन २१ गते बुधबार वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सञ्चालन...