समाचार
सहकारीको नियमन तथा अनुगमन सम्बन्धमा अकू र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबिच छलफल
काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरण, नेफ्स्कून र एशियाली ऋण महासंघ (अकू) को प्राविधिक टीमबिच वित्तिय सहकारीहरुको नियमन र अनुगमन सम्बन्धी छलफल भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को संयोजनमा चैत्र १ गते, शुक्रबार राष्ट्रिय सहकारी नियमन प्राधिकरणको सभाहलमा आयोजित संक्षिप्त अन्तरक्रिया कार्यक्रममा प...