समाचार
ग्लोबन मनी विक २०२५ : युवासँग बुसा कार्यक्रम
'Think before you follow, wise money tomorrow' "अनुसरण गर्नुअघि सोचौं, भोलिका लागि समझदारीपूर्ण वित्तीय निर्णय गरौं" भन्ने थिमका साथ काभ्रेको बनेपा-बुडोलमा रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले विद्यालय तहमा युवासँग बुसा कार्यक्रम गरि सप्ताहव्यापी ‘ग्लोबल मनी विक – २०२५’ मनाएको छ...