समाचार
नेफ्स्कूनको वित्तीय अवस्थालाई लिएर दिग्भ्रमित हुनुपर्ने अवस्था छैनः कार्यवाहक अध्यक्ष अधिकारी
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का कार्यवाहक अध्यक्ष दामोदर अधिकारीले संघको वित्तीय अवस्था सुधारोन्मुख र सन्तोषजनक रहेको दाबी गर्नुभएको छ । संघका विषयमा हालै प्रकाशमा आएका समाचारका शीर्षक र थम्बनेलका आधारमा आत्तिनुपर्ने, विचलित हुनुपर्ने तथा दिग्भ्रमित हुनुपर्ने अवस्था नरहेको भन्दै उहाँले सदस्य संघ संस्...