समाचार
सिन्धुलीको हरिहरपुरगढीका सहकारीहरुका लागि नेतृत्व विकास तालिम
सिन्धुली । हरिहरपुरगढी गाउँपालिकाभित्र सञ्चालित सहकारीका सञ्चालक, पदाधिकारी तथा कर्मचारीलाई लक्षित गरी नेतृत्व तथा क्षमता विकाससम्बन्धी पाँचदिने तालिम सुरु भएको छ ।
गाउँपालिकाको आयोजना रहेको तालिमको पहिलो दिन आइतबार सहकारीको अवधारणा, विकासक्रम सहकारीको मूल्यमान्यता र सिद्धान्त, सहकारी संस्था र अन्य संस्थाबीच फरक, सञ्चालक समिति...