समाचार
कैलाश सरलाई स्वास्थ्यलाभको कामना !
भक्तपुर । नेपालको सहकारी अभियानका मूर्धन्य व्यक्तित्व एवम् नेफ्स्कूनका पूर्व अध्यक्ष कैशालभक्त प्रधानाङ्गलाई संघको तर्फबाट स्वास्थ्यलाभको कामना व्यक्त गरिएको छ । स्वास्थ्यमा समस्यादेखिएपछि केही समय अस्पतालको बसाइ पश्चात हाल निजी निवास भक्तपुर नगदेशमै स्वास्थ्यलाभ गरिरहनुभएका पूर्व अध्यक्ष प्रधानाङ्गलाई आज नेफ्स्कूनका कार्यवाहक अध्यक्ष...