समाचार
‘साकोस अभियान प्रविधि मैत्री वित्तीय सेवामा जोडिनुको विकल्प छैन’
काठमाडौं । एकता साकोस काठमाडौंको अयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा प्रोबेसन वागमती क्लष्टर प्रथमको २६ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला कार्तिक २५ गते काठमाडौं शान्तीनगर स्थित एकता साकोसको सभाहलमा सम्पन्न भएको छ ।
कार्याशालामा यस क्लष्टरमा आवद्ध काभ्रे, ललितपुर र काठमाडौंका साकोसहरुको सञ्चालक समिति र व्य...