अन्तर्वार्ता
बोर्डको भूमिका ‘भाइटल’ छ
बोर्डमा नियुक्ति, यसको अवस्था, भूमिका र सम्भावना बारे केही बताइदिनुहुन्छ कि ?
सहकारी ऐन हेरेर बोर्ड सह–अध्यक्ष भएर 'केही गर्न सक्छु' भनेर आएको हुँ । बोर्ड र यसको सामान्य काम बारे संक्षिप्त जानकारी भएपनि 'पद खाली छ, सह–अध्यक्षको भूमिका यो हुन्छ' भन्ने विस्तृत जानकारी थिएन । बोर्डमा नियुक्तिको प्रस...