विचार
के सुनायो वीरेन्द्रनगर साकोसले संसदीय छानविन समितिमा ?
काठमाडौं । कर्णाली प्रदेशको उत्कृष्ट सहकारी संस्थामध्येमा पर्छ–सुर्खेतस्थित वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लि.। त्यही साकोसका अध्यक्ष बम बहादुर बि.सी. २०८१ साल साउन साउन १५ गते मंगलबार सिंहदरबारमा संघीय सांसदहरुसमक्ष सहकारी सफलताको कथा सुनाउन भेला भएका देशभरका ३४ सहकारी संस्थाका सञ्चालकहरुमध्येका एक हुनुहुन्थ्यो ।
सिंहद...