समाचार
काभ्रेस्थित आर्थिक विकास मित्र साकोसको २०औं स्थापना दिवसमा विविध कार्यक्रम
काभ्रे । काभ्रेस्थित आर्थिक विकास मित्र साकोसले पुस ५ गते बिहिवार २०औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । सो अवसरमा संस्थाको स्थापनाकाल देखि सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिमा रहेर कार्य गर्नु भएका पुर्व सञ्चालकहरुलाई सम्मान गर्ने कार्यक्रम, जेष्ठ सदस्य सम्मान कार्यक्रम र संस्थालाई आधुनिक प्रविधि सहितको सेवा उपलब्ध गराउन गर्...