समाचार
कस्तो छ भूकम्प प्रभावित क्षेत्रका सहकारीहरुको अवस्था ?
कार्तिक १७ गते शुक्रबार मध्यरातीको भूकम्पबाट सहकारी क्षेत्र पनि प्रभावित भएको छ । जाजरकोट र रुकुम पश्चिम जिल्लास्थित सहकारीहरुमा भएको मानवीय र भौतिक क्षतिको प्रारम्भिक विवरण प्राप्त भएको छ । कर्णाली प्रदेशको जाजरकोट जिल्ला बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रविन्दू भएर कार्तिक १७ गते शुक्रबार राती ११ः४७ बजे ६.४ म्याग्निच्यूडको...