समाचार
लैंगिक हिंसाविरुद्धको अभियान चलाउन दुई सहकारीलाई नगद सहयोग
सहकारीखबर.कम
दाङ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा सचेतना जगाउन भन्दै राप्ती गाउँपालिका का अध्यक्ष प्रकाश विष्टले दुई वटा सहकारी संस्थालाई १५/१५ हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ ।
अध्यक्ष विष्टले राप्ती–३, मसुरियास्थित भृकुटी महिला विकास सहकारी संस्था र राप्ती–८ पिपरीस्थित लक्ष्मी महिला विकास सहकारी संस्थाला...