समाचार
जनकपुरधाममा सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन गोष्ठी सपन्न
धनुषा । जनकपुरधाममा साकोसका पदाधिकारी, ऋण समिति र व्यवस्थापकहरुका लागि सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन गोष्ठी प्रदान गरिएको छ । तालिममा महोत्तरी र धनुषाका ४० वटा बचत तथा ऋण सहकारी संस्थाबाट गरि ४५ जनाको सहभागिता रहेको थियो ।
तालिमको अध्यक्षता नेफ्स्कूनका सञ्चालक हरेराम प्रसादले गर्नु भएको थियो भने प्रमुख आतिथ्यता नेफ्...