समाचार
लुम्बिनी साकोसको आयोजनामा बुटवलमा आधारभूत सहकारी शिक्षा तालिम सम्पन्न
काठमाडौं । लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि. बुटवल–४, रुपन्देहीको आधारभूत सहकारी शिक्षा तालिम शुक्रबार सम्पन्न भएको छ । साकोसको देवीनगर सेवा केन्द्रमा आवद्ध नयाँ शेयर सदस्यहरुलाई लक्षित गरी तालिमको आयोजना गरिएको थियो ।
तालिम कार्यक्रमको अध्यक्षता साकोसका सञ्चालक सदस्य सुजिता शेरचन र प्रमुख आतिथ्यता प्रशिक्षक बुटवल उप...