समाचार
सुदूरपश्चिमको श्री एकता प्रगतिशिलले थालेको प्रगतियात्रा
सुदुरपश्चिम प्रदेशको कैलाली भौगोलिक विकटताका बाबजूद पर्यटन, जलश्रोत, वनजङ्गल, जडिबुटी, बन्यजन्तु लगायत प्राकृतिक सम्पदाले धनी समथर भूभाग तथा पहाड मिश्रित जिल्ला हो । सुदुरपश्चिम खाद्यान्न उत्पादनमा पूर्ण आत्मनिर्भर बन्न नसकेपनि जिल्लाका उत्पादन जस्तै फलफूल, तरकारी, भट्मास, घ्यू, मह निर्यात हुँदै आइरहेका छन् । पछिल्लो समय सडक सञ्जालको व...