समाचार
कोपोमिस प्रणालीमा सहकारीको आबद्धता बढाउन जोड
जनकपुरधाम । सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) लाई सहकारी संस्थामा पूर्ण कार्यान्वयनमा ल्याउनका लागि नेफ्स्कूनले देशव्यापी कार्यक्रम सञ्चालन गरिरहेको छ । मधेश प्रदेशमा सञ्चालित सहकारीहरुलाई लक्षित गरी आज जनकपुरधाममा कोपोमिस तालिम प्रदान गरिएको हो ।
तालिममा महोत्तरी र धनुषाका ५५ ओटा बचत तथा ऋण सहकारी स...