समाचार
शिखर साकोसका सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न
सुर्खेत । शिखर बचत तथा ऋण सहकारी संस्था लि.(भेरीगंगा–११, रामघाट) ले ५ दिने साकोस सञ्चालकहरुको क्षमता अभिवृद्वि (CUDCC) तालिम सम्पन्न गरेको छ ।
साकोसका अध्यक्ष भुपेन्द्र बहादुर सिंहको अध्यक्षतामा सुरु तालिमको उद्घाटन साकोसका निवर्तमान अध्यक्ष खड्ग बहादुर चन्दले गर्नुभएको थियो ।
शिखर साकोसको आयोजना र नेफ्स्कूनको प...