समाचार
नेफ्स्कून स्थापना दिवसको पूर्वसन्ध्यामा अग्रजहरुसँगको अन्तरक्रिया
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.नेफ्स्कूनले आफ्नो ३५औं स्थापना दिवसको पूर्वसन्ध्यामा संघका अग्रज र पूर्व कर्मचारीहरुसँग साकोस अभियानको बर्तमान र भविष्यको विषयमा वृहत अन्तरक्रिया गरेको छ ।
बचत तथा ऋण सहकारी अभियानको प्रवर्धन, विकास, व्यवसायिकरण, स्तरीकरण र एकीकृत सञ्जाल निर्माणमा निरन्तर क्रियाशिल यस संघ स्थापनाको...