समाचार
लहानमा बचत तथा ऋण सहकारी संस्थाहरुका लागि कोपोमिस तालिम प्रदान
काठमाडौं । मधेश प्रदेशमा सञ्चालित सहकारीहरुलाई लक्षित गरी सिरहाको लहानमा बचत तथा ऋण संस्थाहरुका लागि कोपोमिस तालिम प्रदान गरिएको छ ।
तालिमको शुभारम्भ सिरहा जिल्ला बचत संघका अध्यक्ष सञ्जय कुमार महतोको अध्यक्षता र सप्तरी जिल्ला बचत संघका वरिष्ठ उपाध्यक्ष भवानी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो ।
नेफ्स्कूनद्वारा...