समाचार
सप्तरीको राजगढमा सहकारी सचेतना अभिमुखीकरण
काठमाडौं । नेफ्स्कूनले सञ्चालन गरेको आधारशिला कार्यक्रम अन्तर्गत आज मधेश प्रदेशको सप्तरी जिल्लास्थित राजगढ गाउँपालिकामा ‘सहकारी सचेतना अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ ।कार्यक्रममा गाउँपालिका अध्यक्ष परमानन्द यादव, उपाध्यक्ष पप्पुमाला मण्डल, वडा नं ५ का अध्यक्ष लक्ष्मी नारायण ठाकूर, सहकारी शाखा प्रमुख नगिना केसी लगायतको...