समाचार
स्थापना दिवसका अवसरमा जागरण साकोसको रक्तदान तथा जेष्ठ सदस्य सम्मान कार्यक्रम
मकवानपुर । जागरण बचत तथा ऋण सहकारी संस्था लि. मकवानपुरगढीले आफ्नो २४ औं स्थापना दिवसको अवसरमा रक्तदान तथा जेष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गरेको छ ।
बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यता र आयोजक संस्थाकी अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा...