समाचार
‘साकोस व्यवस्थापक गोष्ठी –२०७८’ सम्पन्न
सुनसरी । ‘साकोस व्यवस्थापक गोष्ठी –२०७८’ सुनसरीको इटहरीमा आज सम्पन्न भएको छ । बचत तथा ऋण सहकारी संघ लि., सुनसरी को आयोजना, राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा सञ्चालित दुईदिने गोष्ठीले साकोस सुदृढीकरणका लागि दीर्घकालिन रणनीतिक मार्गचित्र तय गर्ने विश्वास सहभागीहरुले लिए...