समाचार
स्तरीकरण कार्यक्रममा सहभागी साकोसहरुको स्थिरीकरण कोषप्रतिको जवाफदेहिता बढ्दो
काठमाडौं । ललितपुरको लुभुमा रहेको कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि. स्थिरीकरण कोषमा सहभागी भएको छ । एसियाली स्तरको गुणस्तर प्रमाणीकृत कार्यक्रम एक्सेसमा आबद्ध साकोस कल्याणकारीले आज कोषका लागि छुट्याएको योगदान रकम जम्मा गरेको हो । स्थिरीकरण कोष सञ्चालनको संघारमा रहेका बेला पछिल्लो समय स्तरीकरण कार्यक्रममा सहभागी साकोसह...