समाचार
विकू साकोसको नवनिर्वाचित सञ्चालक समितिद्धारा पदभार ग्रहण
गैँडाकोट । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नव निर्वाचित सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिले आज शपथसँगै पदभार ग्रहण गरेको छ । संस्थाका पूर्व अध्यक्ष एवं निर्वाचन समिति संयोजक इन्द्रराज ज्योती पौडेलले शपथ ग्रहण गराउनुभएको हो । विकूका निवर्तमान अध्यक्ष ओमप्रसाद सापकोटाले नव निर्वाचित अध्यक्ष प्रेमप्रसाद सापकोटा ‘राजु&r...