समाचार
भक्तपुरको बाबा बचत तथा ऋण सहकारी संस्थाको १८औं वार्षिक साधारणसभा सम्पन्न
भक्तपुर । मध्यपुर थिमि नगरपालिका–४ मा रहेको बाबा बचत तथा ऋण सहकारी संस्था लि.को १८औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साकोसका अध्यक्ष ज्ञानराम श्रेष्ठको अध्यक्षतामा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो ।
साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि पौड्यालले साकोसको वि...