समाचार
सयपत्री नारी विकासको अविश्रामित विकास यात्रा
सुनसरी । धरानस्थित सयपत्री नारी विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अविश्रामित विकास यात्रा थालनी गरेको छ । २०५८ सालमा २८ जना सेयर सदस्यहरुबाट सुरु भएको सयपत्री नारी विकासले निरन्तर विकासको सिंढी उक्लिरहेको छ । साकोसमा हाल ९ सय २५ सेयर सदस्य छन् । व्यवस्थापक अमृता राईले साकोसको २१औं वार्षिक साधारणसभाका अवसरमा आर्थिक प्रतिबेदन प्रस...