समाचार
एकता साकोसको संस्थागत विकास तालिम सञ्चालन
काठमाडौं । का.म.न.पा. ३१, शान्तिनगरस्थित एकता बचत तथा ऋण सहकारी संस्था लि. को संस्थागत विकास तालिम आज काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ । असोज १ देखि ३ गतेसम्म सञ्चालित तालिममा साकोसका पदाधिकारी, सञ्चालक सदस्य र कर्मचारी गरी १४ जनाको सहभागिता रहेको थियो ।
साकोसका कार्यवाहक अध्यक्ष विरेन्द्र भण्डारीको अध्यक्षता रहेको तालिमको उद...