समाचार
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
काठमाडौं । नेफ्स्कून फिल्ड कार्यालय दाङको आयोजनामा घोराहीमा वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन भएको छ । घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा कुमारी डि.सी.ले दुई दिवसीय तालिमको सोमबार उद्घाटन गर्नुभएको थियो । डि.सी. नेफ्स्कूनकी पूर्व लेखा सुुपरिवेक्षण समिति सदस्य हुनुहुन्छ ।
उपप्रमुख डि.सी.ले स्थानीय जनप्रतिनिधि...