समाचार
कैलालीमा 'सञ्जाल साझेदारी बैठक'; साझेदारी मार्फत साकोस अभियान बलियो बनाउनुपर्नेमा एकमत
कैलाली । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा आज कार्तिक ११ गते आइतबार कैलाली जिल्लाको धनगढीमा सञ्जाल साझेदारी बैठक सम्पन्न भएको छ ।
कार्यक्रममा नेफ्स्कूनका कोषाध्यक्ष दिपक थापा, सञ्चालक दिप्ती शाही, राष्ट्रिय सहकारी महासंघ सञ्चालक एवम् सुदुरपश्चिम प्रदेश बचत संघका अध्यक्ष माधव प्रसाद जोशी, कैलाली बचत सं...