समाचार
सिद्धि गणेश साकोसको ४ बर्षे व्यवसायिक योजना निर्माण
भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरको ४ बर्षे व्यावसायिक योजना निर्माण कार्य जेष्ठ १३ गते शनिबार सम्पन्न भएको छ । नेफ्स्कूनको प्राविधिक सहजीकरण रहेको उक्त गोष्ठीमा साकोसका सञ्चालक समिति, उपसमिति र बरिष्ठ कर्मचारीहरुको सहभागितासहित आ.व. २०८०/०८१ देखि आ.व. २०८३/०८४ सम्मका लागि ४ बर्षे व्यवसायिक योजना तर्जुमा कार्य...