समाचार
बिर्तामोडमा सहकारीहरुका लागि कोपोमिस तालिम प्रदान
झापा, भाद्र २९ । बिर्तामोड नगरपालिकामा सहकारीहरुका लागि कोपोमिस तालिम (Co-operative and Poverty Related Management Information System - COPOMIS) प्रदान गरिएको छ । नेफ्स्कून दमक फिल्ड कार्यालय अन्तर्गत विर्तामोड सेवा केन्द्रको आयोजनामा सञ्चालित तालिम प्रदेश बचत संघ प्रदेश न. १ का अध्यक्ष तथा नेफ्स्कूनका सञ्चालक घनश्याम अधिकारीको अध...