समाचार
मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) मकवानपुर फिल्ड कार्यालयको आयोजनामा वार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न भएको छ ।
असार १५ र १६ दुई दिन सञ्चालित तालिममा मकवानपुर जिल्ला बचत संघ र जिल्लाका प्रारम्भिक बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि गरी ३१ जनाको सहभागिता रहेको थियो । तालिम समापन समारोहको अध्यक्षता...