समाचार
नुवाकोटमा सहकारीका समसामयिक विषयमा अन्तरक्रिया, बचत संघको सबलतामा जोड
नुवाकोट । नुवाकोटमा बचत तथा ऋण सहकारीकर्मीहरुबीच सहकारीका समसामयिक विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा आइतबार सञ्चालित अन्तरक्रिया कार्यक्रम काफलगेडी बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा भएको थियो । कार्यक्रम जिल्ला बचत संघका अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षता र नेपाल बचत तथा ऋण क...