समाचार
रजिष्ट्रार ढुङ्गानालाई नेफ्स्कूनद्वारा बधाई तथा शुभकामना
काठमाडौं । संघीय सहकारी विभागका नवनियुक्त रजिष्ट्रार उमेश ढुङ्गानालाई नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकालले बधाई तथा शुभकामना प्रदान गर्नुभएको छ । आज विभागमा आयोजित एक संक्षिप्त भेटका क्रममा अध्यक्ष ढकाल र प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले रजिष्ट्रार ढुङ्गानालाई बधाई तथा सफल...