समाचार
नेफ्स्कूनका सिईओ सापकोटाद्वारा पोखराका केही साकोसहरुको स्थलगत अवलोकन
पोखरा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले पोखरा बजार क्षेत्रमा सञ्चालित केही सहकारीहरुको स्थलगत अवलोक गर्नुभएको छ । सिएमसि कास्कीको आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा मंगलबार आयोजित फिट एण्ड प्रपर इन कोअपरेटिभ्स् कार्यक्रममा पोखरा पुग्नुभएका सिईओ सापकोटाले स...