समाचार
वित्तीय सहकारीहरुको रणनीतिक रुपान्तरणमा केन्द्रित राष्ट्रिय कार्यशाला सम्पन्न
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा एक्सेस कार्यक्रममा आबद्ध ६३ वटा सहकारी संस्थाहरूबीच कार्यकुशलता तथा सिकाइ व्यवस्थापन विषयक राष्ट्रिय कार्यशाला २०८२ वैशाख १९ र २० गते काठमाडौंमा सम्पन्न भएको छ। कार्यशालामा देशका विभिन्न स्थानबाट करिब १३० जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो। दुईदिने उक्त गो...