समाचार
रुपन्देहीमा कोपोमिस तालिम सञ्चालन
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) रुपन्देही फिल्ड कार्यालयको आयोजनामा जिल्लामा सञ्चालित सहकारीहरुका लागि एक दिवसीय कोपोमिस तालिम प्रदान गरिएको छ ।
नेफ्स्कूनका सञ्चालक सदस्य एवं रुपन्देही फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य सन्दिप सापकोटको अध्यक्षतामा सञ्चालन भएको तालिमको प्रमुख व्यक्तित्व नेफ...