समाचार
‘साकोसले सदस्य सन्तुष्टीलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ’
काठमाडौं । जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (कर्ब्स) अन्तर्गत चन्द्रागिरी समुहका साकोसहरुबीच ११औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । ध्रुवलक्ष्मी साकोसको आयोजनामा थानकोटमा सम्पन्न कार्यशालाको उद्घाटन नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले गर्नुभएको थियो । साकोसका अध्यक्ष गोविन्द थापाको अध्यक्षता रहेको उक...