समाचार
लुम्बिनी प्रदेश बचत संघको दोस्रो वार्षिक साधारणसभा सम्पन्न, रिक्त सञ्चालकमा युवराज पोखरेल सर्वसम्मत चयन
काठमाडौं । प्रदेश बचत तथा ऋण सहकारी संघ लि. लुम्बिनी (लुम्बिनी प्रदेश प्रोस्कून) को दोश्रो वार्षिक साधारणसभा आज बुटवलमा सम्पन्न भएको छ । प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण नेपालको अध्यक्षता, नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यता तथा सञ्चालक सन्दिप सापकोटा र प्रदेश सहकारी बिकास बोर्डका कार्यका...