समाचार
पोखरामा सहकारीहरुका लागि ऋण असुली तथा धितो लिलामको कानुनी प्रक्रिया सम्बन्धी तालिम सञ्चालन
काठमाडौं । कास्कीको पोखरामा बचत तथा ऋण सहकारी संस्थाहरुका लागि ऋण असुली तथा धितो लिलामको कानुनी प्रक्रिया सम्बन्धी तालिम असोज ९ गते, आइतबार सम्पन्न भएको छ ।
नेफ्स्कून पोखरा फिल्ड कार्यालयको आयोजनामा सञ्चालित तालिममा विभिन्न बचत तथा ऋण सहकारी संस्थाहरुबाट ७५ जना साकोस प्रतिनिधिहरु सहित कुल ८३ जनाको सहभागिता रहेको थियो ।...