समाचार
नेफ्स्कूनद्वारा साकोस गुणस्तर सुनिश्चतता कार्यक्रमको प्रभावकारिता विषयक समिक्षा गोष्ठी सञ्चालन
चितवन । नेफ्स्कूनद्वारा सञ्चालित गुणस्तर सुनिश्चतता कार्यक्रमहरुको प्रभावकारीता समिक्षा विषयक गोष्ठी चितवनमा आज सम्पन्न भएको छ । नेफ्स्कून सदस्य सेवा विभागको आयोजनामा भएको गोष्ठी नेफ्स्कूनका महासचिव दामोदर अधिकारीको अध्यक्षता भएको थियो । गोष्ठीमा नेफ्स्कून सञ्चालक सदस्य विद्या कोइराला, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापक...